२३ चैत्र २०८१ शनिबार
image/svg+xml १५:४७ अपराह्न

स्वास्थ्य मन्त्रालयका दुई सचिवको एकसाथ विदाइ

मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव दीपेन्द्र रमण सिंह अनिवार्य अवकाशमा जान लागेका हुन् ।

स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।

अस्पतालको बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्