९ आश्विन २०८१ बुधबार
image/svg+xml

सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा

सुनसरी निर्वाचन क्षेत्र नं.१ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको छ।

सात करोड बजेट अनुमान गरि विद्यालयको नीति तथा कार्यक्रम सार्वजनिक

इटहरी उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये वडा नं.१ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्