३ आश्विन २०८१ बिहीबार
image/svg+xml

चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती

नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलवार एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीको चुनौती सामना गर्दैछ ।

एएफसी च्यालेन्ज लिग प्लेअफ :चर्च ब्वाइजलाई उत्कृष्ट चुनौती दिनेछौं– पारो एफसी

भुटानी लिग च्याम्पियन पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले अनुभवी खेलाडी सम्मिलित आफ्नो टोलीले यसपल्ट राम्रो तयारी गरेकाले एएफसी च्यालेन्ज लिगको प्लेअफमा सुखद प्रदर्शन गर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्