५ आश्विन २०८१ शनिबार
image/svg+xml

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी

आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ।

मनास्लुमा फेरी हिमपहिरो, एक जना बेपत्ता

आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो। पहिरोमा परी हराएका शेर्पाको पहिचान भने खुलेको छैन। पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

मनास्लु हिमपहिरो: १० जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ।

मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।

मनास्लु हिमपहिरोमा एकको मृत्यु, नौ घाइते

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, उद्धारमा समस्या

मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ । चुमनुुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।

अछाम पहिरो: मृतकको सङ्ख्या २२ पुग्यो

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीपहिरोको वितण्डा: अछाममा २१ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ।

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

अछाम पहिरोका घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्।

अछाममा पहिरोले घर भत्किदाँ १२ जनाको मृत्य,११ जना बेपत्ता

बिहिवार रातीदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले सुदूरपश्चिममा धनजनको ठूलो क्षती भएको छ।

काभ्रेमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको हो।

दार्चुलामा बाढीपहिरो: पाँचजनाको मृत्यु १० बेपत्ता

अविरल वर्षासँगै शुक्रबार राति बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ। बाढीपहिरोमा १० जना बेपत्ता भएका छन्।

दार्चुलामा बाढी: पाँच जनाको मृत्यु, १० जना बेपत्ता, ८ घाइते (अपडेट)

लास्कु नदीमा आएको बाढीका कारण महाकाली नगरपालिका–१ बस्ने मानमती कार्की र महाकाली नगरपालिका–२ बस्ने नन्दराम बोहराको मृत्यु भएको छ। त्यस्तै नौगाड गाउँपालिका–२, सल्लामा खसेको पहिरोले घर बगाउँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्