राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन (तस्बिरहरू)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रसिद्ध प्राकृतिक तीर्थस्थल बडिमालिका मन्दिरमा आइतबारदेखि सुरु भएको बडिमालिका पूजाको शुभकामना दिएका छन्।
आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट। सतहमा रंगी–बिरंगी जंगली फूलहरू। मध्यभागमा कलकल बग्ने खोला। खोला किनारमा मन्दिर। प्रकृतिको यो कस्तो मनोहर उपहार ? बाजुराको बडिमालिका नगरपालिका र त्रिवेणी नगरपालिकामा पर्ने बडिमालिका धार्मिक स्थलमा आज मुख्य पूजा हुँदै छ।
बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो।
डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो।