वागमती प्रदेशसभा अन्त्य, सरकार असफल भएको प्रतिपक्षी दलको टिप्पणी
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेदेखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गरेका हुन् ।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।