२४ सार्वजनिक बिदामा अस्पतालहरूले बहिरंग सेवा दिनुपर्ने
सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ।
सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विश्व आदिवासी दिवसमा देशैभर सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसँग पहल गर्ने बताएका छन्।
आज काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा रहेको छ।