बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने
बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।
बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।
बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
नारीको विजय पुरुषको पराजय होइन, हुँदै होइन, त्यो विजय त मानवताको सबैभन्दा उज्यालो बिहान हो।
बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत राउन्ड २३ को पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ।
कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको मतगणना जारी छ।
रुसकी युवा टेनिस खेलाडी मिरा आन्द्रेभा र चीनकी झेङ छिनवेन चाइना ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फको फाइनलमा प्रवेश गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको बताएकी छन्।
बाढीले आरुघाट र सोतीका मोटरेबल पुलसँगै अन्य संरचनामा समेत क्षति पुर्याएको अध्यक्ष गुरुङले जानकारी दिए।
बूढीगण्डकी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि रहेकाले त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।