निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ काे ‘अभिवन्द्य’को तेस्रो संस्करण लाेकार्पण
सुनकोसी वाङमय प्रतिष्ठानले निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ काे ‘अभिवन्द्य’ व्यक्ति निबन्धसंग्रहको तेस्रो संस्करण लाेकार्पण गरेको छ।
सुनकोसी वाङमय प्रतिष्ठानले निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ काे ‘अभिवन्द्य’ व्यक्ति निबन्धसंग्रहको तेस्रो संस्करण लाेकार्पण गरेको छ।
अंशको नाउँमा त्यही एउटा घर पनि लिखितै पास गरेपछि भोलि छोरा र बुहारीले निस्केर जाओ भने कहाँ जाऔं भन्दै साइँली पिराेलिंदै थिइन्।
नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन्।
समय शक्तिशाली हुन्छ र मायावी पनि। समयको भित्तोमा अभिलिखित सत्य कहिल्यै नष्ट हुँदैन तर कहिलेकाहीं समयले नै सत्यलाई लामो समयसम्म ओझेलमा पारिराखेको हुन्छ। समयले ओझेलमा पारेको यस्तै एउटा सत्य, एउटा इतिवृत्तको कैरन हो यो।
सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ। मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।
किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।
मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरुमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई भित्रैदेखि छोएको थियो ।
धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं। एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं। अथाह सागरझैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई,यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं।
‘वर्तमान कविता समूह’ले प्रणय दिवसको अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेकाे छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानले लेखक तथा सञ्चारकर्मी राजेश खनालकाे व्यक्तिवृत्त कृति ‘चिकित्साका चौध तारा’ को विमर्श गरेको छ।
थाहा छ मलाई पनि मेरोबारे तिम्रो सोच, मैले भन्या सबै कुरा मानेपछि के हुन्छ? जिस्काउँदै नजरमा डुबुल्की मारी बस्दा, शान्त तालमा ढुङ्गाले हानेपछि के हुन्छ?
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्।
गीतकार चन्द्र जयपाल राईकाे ‘रित्तो जन्में’ गीत सार्वजनिक भएकाे छ। ‘रित्तो जन्में रित्तो जान्छु’ उनकाे रेकर्ड भएकाे तेस्राे गीत हाे।
हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिबारे विचार-मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।
दस वर्ष पूरा भई अठार वर्ष ननाघेका बालिकालाई प्रदान गर्ने स्थिति लम्साल बालस्रष्टा पुरस्कार र सम्मान यस वर्ष नारी दिवसको अवसरमा फागुन २३ गते प्रदान गर्ने निर्णय गरिएको छ।