११ मंसिर २०८३ शुक्रबार
image/svg+xml

सुनचाँदीको मूल्य आज पनि बढ्यो

हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो।

आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिइयोस् : आङ्देम्बे

नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

जनताका कुरा सुन्न ऊर्जामन्त्री गण्डकी प्रदेशको भ्रमणमा

मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम छ।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।

सरकारलाई महामन्त्री राणाको प्रश्न : घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ?

नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सुकुम्बासी समस्या फोहोर उठाएर फ्याँकेजस्तो तरिकाले हल हुँदैन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दीर्घकालीन बसोबासको व्यवस्था हुन नसकेको बताएका छन्।

बंगलादेश सरकारले रोक्यो हसिनाको गृहजिल्लाको बजेट, रेलसेवा र प्रहरी चौकी पनि बन्द

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा विकासका लागि उपलब्ध गराउँदै आएको बजेट रोक्का गरेको छ।

इलामको पशुपतिनगरबाट साढे १६ लाख बढीका अवैध सामान तथा चौपाया बरामद

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ।

गीतकार पुरस्कार सागर उदासलाई

गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।

अस्ट्रेलियामा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै, ५१ प्रतिशतले सेवन गरेको तथ्याङ्क

अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध सेवन गरेको पाइएको छ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले स्थानीय तह र प्रदेश सभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए।

रिपब्लिकन पार्टीको पराजयका कारण

अमेरिकी राजनीतिक इतिहासमा सन् २०२६ को मध्यावधि निर्वाचनलाई एउटा महत्त्वपूर्ण राजनीतिक मोडका रूपमा विश्लेषण गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

नेपाली कांग्रेसको मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ।

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्