१४ चैत्र २०८१ बिहीबार
image/svg+xml
Dr.Damodar Pudasaini Kishor
डा.दामोदर पुडासैनी किशोर


डा.दामोदर पुडासैनी किशोरका लेखहरु :

मर्ने, बाँच्ने दोधारमा ढल्यो रात

दायाँतिर धमिलो नदी बगिरहेछ। बगाइसँगै अनवरत सुसाइरहन्छ नदी। सडक किनारदेखि परपर पहाडमा ठिङ्ग उभिएका हरिया रूखहरूमा स्पन्दन देखिन्छन्।

डा. दामोदर पुडासैनीका झरीसम्बन्धी पाँच कविता

म झरी बनेर झरेँ, झर्दा झर्दै जगाएँ तिमीलाई, तिमी त शुष्क थियौ, एक्लो थियौ र, उदास थियौ, म झर्न थालेपछि मात्र, तिमीमा उम्रन थालेको हो जरा।

रिक्साको कोरस

रिक्सामा ढाका बजार घुमिरहेको बेला एक बिहान सल्मान सइदले भनेका कुरा। प्रचण्ड गर्मी छ। तालुको पसिना पैतालाबाट झरिरहेछ। सँगसँगै घिच्याइरहेछन् जिन्दगी र रिक्सा। यात्रु भेट्न गाह«ो छ। भेटियो भने कोसौं दुरी खुशीले नापिइरहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्