कला डा. दामोदर पुडासैनीका झरीसम्बन्धी पाँच कविता म झरी बनेर झरेँ, झर्दा झर्दै जगाएँ तिमीलाई, तिमी त शुष्क थियौ, एक्लो थियौ र, उदास थियौ, म झर्न थालेपछि मात्र, तिमीमा उम्रन थालेको हो जरा। डा.दामोदर पुडासैनी किशोर २८ असार २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला रिक्साको कोरस रिक्सामा ढाका बजार घुमिरहेको बेला एक बिहान सल्मान सइदले भनेका कुरा। प्रचण्ड गर्मी छ। तालुको पसिना पैतालाबाट झरिरहेछ। सँगसँगै घिच्याइरहेछन् जिन्दगी र रिक्सा। यात्रु भेट्न गाह«ो छ। भेटियो भने कोसौं दुरी खुशीले नापिइरहेछ। डा.दामोदर पुडासैनी किशोर १ पुस २०८० आइतबार २० मिनेट पाठ Facebook Twitter Linkedin