एनसेलसहित चार संस्थाबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य
बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमबीच उनीहरुले सहकार्यको घोषणा गरेका हुन्।