३ आश्विन २०८१ बिहीबार
image/svg+xml

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।

महोत्तरीमा एकजना महिलाको मृत्यु, हत्या गरिएको माइतपक्षको आरोप

महोत्तरीमा एकजना महिलाको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय रहेकी छन्।

महोत्तरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी निवेदनका चाङ लागेका छन्।

आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी

सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्