समानुपातिकतर्फ ३,२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक, भोलिदेखि दाबी विरोध गर्न पाइने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन्।
‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ताबजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले लेखेका छन्।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सोमबार पदबाट राजीनामा दिने भएकी छिन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छ
राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा हुन करिब ४५ दिन मात्र बाँकी रहँदा तीन जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् ।
मदन भण्डारी लोकमार्गको अँधेरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उक्त क्षेत्र छाडेका थिए।
जेन–जी अभियन्ताहरूले सरकारले आफूसँग गरेका प्रमुख प्रतिबद्धताको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै प्रश्न उठाइरहेका छन्।
धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।
धरान उपमहानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएपछि हर्क साम्पाङले अब आफू साधारण जनता भएको प्रतिक्रिया दिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागभन्दा दोब्बर संख्यामा निर्वाचन प्रहरीलाई आवेदन परेको छ।
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने गरी यसअघि गरेको फैसला उल्ट्याएको छ।