२९ पुस २०८२ मंगलबार
image/svg+xml

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ।

सानेपामा जुट्दै कांग्रेस शीर्ष नेताहरू (तस्बिरहरु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसोदेखि शीर्ष नेताहरूको बाक्लो आउजाउ देखिएको छ।

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।

कांग्रेस विशेष महाधिवेशन: संस्थापनको असहमतिबीच निर्वाचन प्रक्रिया सुरु, आजै राति मतदान

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाएको छ।

शशांकको आरोप: महामन्त्री आफ्नो डम्फु बजाइरहेका छन्

‘उहाँहरू आउनुपर्छ, संवाद गर्नुपर्छ,’ कोेइरालाले भने,‘तर, उहाँहरू अहिले आ–आफ्नो डम्फु बजाइरहनुभएको छ।’

बालेन झापाबाट उठ्ने चर्चाबारे महेश- स्याललाई काल आयो भने बजार छिर्छ

नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि व्यङ्ग्य गरेका छन्।

गगन–विश्वलाई महतको आह्वानः एकता जोगाउन हामी उदार छौँ, त्यही किसिमले आउनुस्

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष पार्टी एकताबद्ध राख्न उदार रहेको बताएका छन्।

सुजाता कोइराला भन्छिन्ः जहाँ रुख त्यही नेपाली कांग्रेस हो, फुटाएर कसैलाई फाइदा छैन

यसैले संवादमार्फत् सहमति खोज्न बैठकमा आउन उनले विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरिन्।

नेकपाका संयोजक प्रचण्ड र सह-संयोजक नेपालद्धारा शपथ ग्रहण (तस्बिरहरु)

पार्टी संयोजकका रूपमा पुष्पकमल दाहाल र सह-संयोजकका रूपमा माधवकुमार नेपालले शपथ ग्रहण गरेका हुन्।

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ।

चलचित्र ‘गुन्यू चोलो’ कम्बोडियामा पनि प्रदर्शन हुने

आज मंगलबार हुसेनले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका छन्। जहाँ उनले एक भिडियो मार्फत १४ जनवरी भोलिबाट अब कम्बोडियामा पनि प्रदर्शन हुने भएको उनले जनाएका छन्।

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविकलाई १६ वर्ष जेल सजाय

युएसएस एसेक्समा इन्जिनियर (मेसिनिस्ट मेट) का रूपमा कार्यरत वेई सन् २०२३ को अगस्ट ३ मा चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई क्यालिफोर्निया नाविकमध्ये एक थिए। अर्का नाविक वेनहेङ झाओलाई सन् २०२४ मा षड्यन्त्र र घुसखोरीको अभियोगमा २७ महिना जेल सजाय सुनाइएको थियो।

जुम्लामा चुनावी चासो बढ्दै

फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला जुम्लामा राज्य संयन्त्रपूर्ण रूपमा सक्रिय भएको छ।

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु

उनीहरू भारतमा दैनिक ज्यालादारी मजदुरीको रूपमा काम गर्दै आएका थिए, विस्फोट हुँदा ग्यास सिलिन्डर राखिएको कोठामा सुतिरहेका थिए। ‘फसेका नौ जनामध्ये पाँच बालबालिका र दुई जोडीसहित चार वयस्क थिए,’ भारतीय अग्निनियन्त्रकहरूले भनेका छन्।

समानुपातिक बन्दसूचीबाट १८ दलका १६४ उम्मेदवारका नाम फिर्ता

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका विभिन्न राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्