२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ। दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्