३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन्।

मोरङको लोहन्द्रा खोलामा भेटियो दुर्लभ बुदुना जातको माछा

मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको‘‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।

त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।

तिनाउमा बगे दुई बालक, एक मृत भेटिए, एक बेपत्ता

आफन्तका घर आएका दुई बालक पौडी खेल्न क्रममा तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

बलान नदी नियन्त्रणमा सघाउने प्रतिबद्धता

सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा पर्दै आएको छ।

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीgले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।

बर्खामा नदीजन्य पदार्थ ओसार्ने गाडीलाई कारबाही सिफारिस

निषेधित अवधिमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने गाडीलाई कारबाही गर्न सिफारिस भएको छ।

‘काठमाडौंमा २० प्रतिशत मात्र वास्तविक सुकुमवासी’

सरकारले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका झन्डै चार हजार परिवारमध्ये वास्तविक सुकुमवासी २० प्रतिशत मात्र रहेको निष्कर्ष निकालेको छ।

बाख्रा चराउन गएकी बालिका महाकालीमा बेपत्ता

बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १४ वर्षीया ममता मंगोला बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

‘एकादेशको कथा’ अर्थात् सुकुमवासी इचंगु योजना

०६१ सालमै काठमाडौं उपत्यकाका नदीकिनारमा बस्दै आएका सुकुमवासीलाई इचंगुनारायण सार्ने सरकारी योजना कार्यान्वयनमा आउन नसकेको अवस्थामा सर्वोच्च अदालतले सुकुमवासी बस्ती खाली गराउन आदेश दिएको छ।

चौधर नदीको बाढीले विद्यालय भवन जोगाउनै सकस

बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको बाढीबाट जोगाउनै मुस्किल हुन थालेको छ।

‘बागमती नदीवरपरका जग्गालाई पार्क र खुला क्षेत्र बनाऊ’

सर्वोच्च अदालतले बागमती नदीवरपरका सार्वजनिक जग्गा संरक्षणका लागि छुट्टै कानुन बनाउन निर्देशनात्मक आदेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्