४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

११ शव भेटिए, सनाखत भएका ५ जनाको शव परिवारलाई जिम्मा लगाइयो

फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्‍यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै घटनास्थल आइपुगेका थिए ।

सिमलताल बस दुर्घटना: बङ्गलादेशबाट तालिम लिएका १० जना गोताखोरले खोज्दै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ।

चुम्बक प्रयोग गरेर त्रिशूलीमा खसेका बसको खोजी गरिंदै

शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।

सिमलताल बस दुर्घटना: आजबाट पुनः खोजी कार्य सुरु,५० किलोमिटर तल भेटिन थाले शव

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। (आइतबार) आज बिहान ७ बजेबाटै पुनः खोजी कार्य सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ।

सिमलताल बस दुर्घटना: यात्रुको खोजी पुनः गरिंदै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ।

त्रिुशलीमा बेपत्ता यात्रुहरूको युद्धस्तरमा खोजीका लागि देउवाद्वारा सरकारको ध्यानाकर्षण

बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्।

पहिरोले दुईवटा बस त्रिशूलीमा बगायो, ६५ जना यात्रुको अवस्था अज्ञात

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ।

कञ्चनपुरका बाढी प्रभावित परिवार घर फर्कँदै

कञ्चनपुरकाे बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन्।

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर व्यक्तिगत लाभ लिएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ।

महाकालीमा घट्यो पानीको बहाव, घर फर्कन थाले बाढीपीडित

मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन्। सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौवटा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए।

बाढीले क्षति गरेपछि कुसुम राप्तीपारीका आधा दर्जन गाउँ अन्धकार

बाढीले राप्ती नदीको बाघखोर–सुनखरे र लौकी–खोकरी खण्डमा रहेका बिद्युत तारमा क्षति पुर्‍याएको कुसुम सामुदायिक ग्रामीण बिद्युत सहकारी संस्थाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्