४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बाख्रा चराउन गएकी बालिका महाकालीमा बेपत्ता

महाकाली किनारबाट एक बालिका बेपत्ता भएकी छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १४ वर्षीया ममता मंगोला बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

उनी बाख्रा चराउन भनि घरबाट नजिकै रहेको महाकाली नदी किनार गएकी ममता बिहीबारदेखि बेपत्ता भएकी हुन्।

प्रहरीका अनुसार घरपरिवारले आज बिहान मात्रै खबर गरेको हो।

उनी महाकाली नदीमा बगेकी हुनसक्ने अनुमान आफूहरुको रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८१ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App