१० आश्विन २०८३ शनिबार
image/svg+xml

एसियाली खेलकुद पुरुष क्रिकेटः नेपालको खराब सुरुवात, भुर्तेल ४ रनमा आउट

नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापान बीचको खेल सरु भएको छ।

अमेरिका भ्रमण सकेर चीन फर्किए सी, ट्रम्पसँग फेरि दुई पटक भेट्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङले तीन दिने अमेरिकी राजकीय भ्रमण सम्पन्न गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसै वर्ष थप दुई पटक भेटवार्ता गर्ने योजना बनाएका हुन्।

भोटेकोशी बाढीमा रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

आशालाई शोकमा बदल्दै उनीहरूको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङद्वारा दशैँ , तिहार तथा छठपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मुल्य पसलले उपभोक्तालाई राहत मिलेको छ।

वर्षाका कारण नेपाल–जापान खेल १५ ओभरमा छोट्याइयो

नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण १५ ओभरमा छोट्याइएको छ।

विश्वमा जहाँ पनि पुग्छन् क्रिकेट समर्थक

नेपाल जहाँ क्रिकेट खेल्छ, त्यहाँ नेपाली समर्थक पनि पुग्छन्। विदेशमा हुने प्रतियोगितामा नेपाली झन्डा, जर्सी र हुटिङसहित उपस्थित हुने समर्थक नेपाली टोलीका लागि मैदानबाहिरका अर्को शक्ति हुन्।

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

बाँकेमा दुई दिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन्।

नारायणीको बाढी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह

निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन्।

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ।

खुम्बु क्षेत्रमा हिमपात : सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो।

वर्षाका कारण नेपाल र जापानको क्रिकेट अवरोध, खेल हुने सम्भावना न्युन

वर्षाका कारण २०औं एसियाली खेलकुदको जापान र नेपालबीच पुरुष क्रिकेटको खेल प्रभावित भएको छ।

अमेरिकामा चीनकी प्रथम महिला पेङको ‘सफ्ट पावर’ कूटनीति

अन्तर्राष्ट्रिय शिखर सम्मेलन तथा उच्चस्तरीय कार्यक्रममा देखिँदा उनले पश्चिमी विलासी ब्रान्डभन्दा चिनियाँ स्थानीय ब्रान्ड र आधुनिक चिनियाँ शैलीका पहिरन रोज्दै आएकी छन्।

यी २५ जिल्लामा गाडी चलाउन रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका २५ जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्