१० आश्विन २०८३ शनिबार
image/svg+xml

पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने

नेपालीको महान् चाड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ।

गोल गरेलगत्तै एमबाप्पे घाइते, जिदानको विजयी सुरुवात

किलियन एमबाप्पे घाइते भएपछि फ्रान्सको राष्ट्रिय टोलीमा उनको अन्तर्राष्ट्रिय विश्रामअन्तर्गतका बाँकी खेल गुमाउने भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्रियुगाको कामकाज प्रभावित

त्रियुगा नगरपालिकामा विगत तीन महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ।

अविरल वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया पछाडि सारियो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत बाँकेमा प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाको अधिवेशन मिति पछाडि सारिएको छ।

रोमानिया, रुवान्डासहित पाँच देशका समकक्षीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले रोमानिया, सर्बिया, रुवान्डा, कजाकस्तान र सेनेगलका समकक्षीसँग भेटवार्ता तथा द्विपक्षीय छलफल गरेका छन्।

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल

राजनीतिक विष्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याएको दाबी गरेका छन्।

नयाँ भवनबाट व्यवस्थित हुँदै कमल गाउँपालिकाको सेवा

कमल गाउँपालिकाले शुक्रबारदेखि सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गरेको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भवनको उद्घाटनसँगै सेवा प्रारम्भ गरेका हुन्।

आइतबारसम्म वर्षा, सोमबारदेखि सुधार आउने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आइतबारसम्म वर्षा हुने र सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ।

अविरल वर्षाले सङ्खुवासभामा बाढी-पहिरोको जोखिम

अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छ भने बाढी पहिरोको जोखिम पनि बढेको छ।

कर्णालीका विभिन्न सात स्थानमा सडकखण्ड अवरुद्ध

कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरो तथा बाढीका कारण मुख्य राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्।

ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

टाउकोमा चोट लागेका मोरङ, लाङटाङ नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्