राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।
देशभर ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन्।
प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा पछिल्लो एक हप्ता विभिन्न क्षेत्रको व्यापार ह्वात्तै बढेपछि व्यवसायीहरू उत्साहित भएका छन्।
सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
राप्रपाका नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिका–४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् ।
बिहीबार बिहान चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेपछि उनी चितवनतर्फ लागेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्।
विशेष गरी संविधानको समयानुकूल संशोधन र पछिल्लो समयको ‘जेनजी’ आन्दोलनका सकारात्मक भावनाहरूलाई सम्बोधन गर्दै बलियो राष्ट्र निर्माणमा आजको मतदानले ठोस योगदान दिने विश्वास लिइएको उनले स्पष्ट पारेका छन्।
काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा उनले मतदान गरेकी हुन्।
अनुभवी ब्याटर बाबर आजमबिना नै पाकिस्तानले बंगलादेशसँग आगामी हप्तादेखि हुने एकदिवसीय शृंखलाका लागि टोली घोषणा गरेको छ।
आज बिहान टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
धनुषा क्षेत्र नं.१ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले मतदान गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्।