९ वैशाख २०८२ मंगलबार
image/svg+xml ०:५३ पूर्वाह्न

राष्ट्रिय झन्डा बोकेर पूर्वराजाको स्वागतमा पुगे ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पुगेका छन्।

पूर्वराजालाई मन्त्रीको चेतावनी: अन्य देशमा भए जेल हुन्थ्याे, उदारतालाई कमजोरी नठान्नुस्

‘यस्तो वकालत गर्दै हिँड्नेहरू लोकतन्त्र मान्ने हुन कि नमान्ने हुन् ? साथीहरूलाई भन्न चाहन्छु यस्तो मूर्खता नगर्नुस्,’ मन्त्री गुरुङले भने।

अढाई वर्ष राजतन्त्रको कर्म भोगेकै हो, त्यसका नाममा मूल्यवान समय खेर नफालौँःपोखरेल

समाचारको नेकपा एमालेका महासचिव शंकर पोखरेलले गुनासा,असन्तुष्टि भएपछि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

यो देश चे ग्वेभारा, स्टालिन र माओले बनाएको होइनः शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाल तत्कालीन राजा र जनता मिलेर बनाएको दाबी गरेका छन्।

कुलमानको शून्य अंक : संसद्‍मा सय अंककाे हंगामा

घिसिङको शून्य अंकको चर्चाले संसदमा भने सय अंककाे हंगामा ल्याएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेका छन्।

पूर्व राजालाई एमाले सांसदको प्रश्न: जनता र दलहरूले निर्मल निवास घेरे के हुन्छ?

‘त्यो त एउटा दलको नेताले गर्नु कुरा हो, प्रचण्डजीलाई गर्न सुहाउँछ, राजेन्द्र लिङ्देनजीलाई सुहाउँछ अरू राजनीतिक दललाई सुहाउँछ, पूर्व राजालाई सुहाउँदैन ।’

पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा

स्याङ्जाको काली गण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवीमा पूजा गर्न पूर्व राजा शाह सोमबार सदरमुकाम वालिङ पुगेका थिए।

ज्ञानेन्द्रलाई ‘राजावादी’हरूले सुखले बस्न दिएनन् : विष्णु रिजाल

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले यस्तो टिप्पणी गरेका हुन्। उनले ज्ञानेन्द्र शाहलाई ‘राजावादी’हरूले राजा हुँदा पनि सुखले बस्न नदिएको र सामान्य नागरिक भएका बेला ‘राजा हुनुपर्छ’ भनेर उचालेर हैरान पारिरहेको उल्लेख गरेका छन्।

कोशी प्रदेश सभामा राप्रपा सांसदले पूर्वराजालाई राजा भनेर सम्बोधन गरेपछि...

आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई बामदेव गौतमको सुझाव : ‘निर्वाचनमार्फत् प्रधानमन्त्री बन्नुस्’

राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा उनले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताए ।

माओवादी नेताहरूको पूर्वराजा ज्ञानेन्द्रलक्षित टिप्पणी खेदजनक : राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले असन्तुष्टि प्रकट गरेका हुन्।

पूर्वराजालक्षित दाहालको टिप्पणी: रछ्यानमा मिल्काइएका तत्त्व दिवास्वप्नमा छन्

‘अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने होकि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्।’

एकता दिवसमा पूर्वराजाको सन्देश : नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऔँ

सो क्रममा शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि सन्देशमा उल्लेख गरेका छन्।

भीम रावलको पूर्व यात्रा: राजावादीसँग देखिएको हिमचिम

रावलको पूर्वी क्षेत्र भ्रमणका क्रममा एमाले नेता–कार्यकर्ता अक्सर कसैले भेटेनन्। रावललाई भेटे सबैलाई पदबाट निष्कासन गर्ने एमालेले निर्देशन दिएको चर्चा छ।

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका (तस्बिरसहित)

पूर्वराजा ज्ञानेन्द्रले शाहले विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्