विकासको रोडम्याप लिएर मतदातासँग प्रत्यक्ष संवादमा एमाले महासचिव पाेखरेल
मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल घर-घर पुगिरहेका छन्।

