७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन।

प्रधानमन्त्री भन्छन्ः कांग्रेस–एमाले इतिहास बोकेका पार्टी हुन्, लोकतन्त्र मर्न दिन्नन्

मानव जातीले सामाजिक सु प्रवन्धका लागि विकास गरेका दुई वटा कुरामध्ये राजनीति र राजनीतिक पार्टी रहेको प्रधानमन्त्री ओलीले बताए ।

चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी

सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्।

‘दाहाल, लामिछानेहरूको फाइल खोल्ने बेला आएको छ’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।

मन्त्री छनोटमा कांग्रेस-एमाले रस्साकस्सी

नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्।

भारतीय प्राध्यापक एसडी मुनीको टिप्पणी: कांग्रेस–एमाले गठबन्धन पूर्ण अवधि टिके अचम्म हुनेछ

नेपाल मामिलाका जानकार मानिने भारतीय पूर्व कूटनीतिज्ञ तथा प्राध्यापक सुखदेव(एसडी) मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तनका विषयमा खरो टिप्पणी गरेका छन् ।

‘संविधान संशोधन’ मा खेल्दै दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेले दुईतिहाइ मत संख्याको बलमा संविधान संशोधन गरेर साना दलहरूको अस्तित्व मेटाउन खोजेको अभिव्यक्ति दिएका छन्।

सांसदहरूद्वारा ओलीलाई संसद् विघटनको स्मरण

कांग्रेस–एमालेको नयाँ समीकरणबमोजिम अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै छन्।

सरकार नढल्दै प्रदेशमा परकम्प: ६ प्रदेशमा कांग्रेस-एमालेका मुख्यमन्त्री निश्चित

संघीय सरकारमा आएको उलटपलटसँगै प्रदेश सरकारमा त्यसको असर देखा परिसकेको छ। संघीय सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेपछि प्रदेश सरकारमा पनि त्यहीअनुसार सरकार गठनका लागि प्रक्रिया सुरु भएको छ।

कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्री दाहालको पनि हित हुन्छ: योगेश भट्टराई

नेकपा (एमाले) का सचिव एवं पूर्व मन्त्री योेगेशकुमार भट्टराईले कांग्रेस–एमाले सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताएका छन् ।

नयाँ सत्ता गठबन्धन: मुलुक जोगाउन कि ‘मालिक’ ?

कांग्रेस र एमालेबीचको ७ बुँदे समझदारीमा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने र प्रदेश सरकारहरूमा ३/३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दलकै नेतृत्व दिने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्