सलमान खानलाई फेरि ज्यानमार्ने धम्की, पाँच करोड माग
बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यानमार्ने धम्की आएको छ। पहिलेजस्तै अहिले पनि लरेन्स विस्नोईको नामबाट सलमानलाई ज्यानमार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यानमार्ने धम्की आएको छ। पहिलेजस्तै अहिले पनि लरेन्स विस्नोईको नामबाट सलमानलाई ज्यानमार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
बलिवुडका सुपर स्टार सलमान खानले आफ्नो नियमित काम सुरु गरेका छन्।
एनसीपी नेता बाबा सिद्दीकीको हत्या लगतै सलमान खानलाई ज्यान मार्ने चेतावनी दिएपछि उनको सुरक्षामा थप कडाई गरिएको हो।
बबा सिद्दिकीको हत्याको जिम्मा लिँदै विश्नोई समूहले फेरि बलिवुड अभिनेता सलमान खानलाई ज्यानमार्ने चेतावनी दिएको छ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कंगनाले आफूले मौका पाएमा तीनै खान (शाहरुख, सलमान र आमिर) सँग फिल्म बनाउने इच्छा रहेको बताएकी छिन्।
उनले आक्रमण पछि मेरो आमा बुबा, घरका अन्य सदस्य र आफू सुरक्षित नरहेको बताएका छन्।
दक्षिण चलचित्र जगतका सबैभन्दा चर्चित निर्देशक एटलीले यी दुई सुपर स्टारलाई एकसाथ एउटै चलचित्रमा ल्याउने तयारी गरेका छन्।