२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन्।

धवलागिरिका सडक तीन महिनापछि सञ्चालनमा, दसैंमा गाउँ फर्किनेलाई राहत

सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए।

दसैंमा गाउँ फर्किनेको संख्या गतवर्षभन्दा आधाले घट्यो

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए । यही क्रम जारी रहने हो भने आगामी तीन दिनमा थप तीन लाखले राजधानी छाड्ने अनुमान छ।

कर्मचारीतन्त्रले बिगारेको देश

निजामती प्रशासन निष्पक्ष, तटस्थ र मेरिटमा आधारित बनाउनकै लागि २००८ सालमै ‘पब्लिक सर्भिस कमिसन’ गठन भएको देखिन्छ।

सेवासहितको सुदूरपश्चिम यात्रा

बझाङका बाथ मुटुरोगी एक बालकको कथा मर्मस्पर्शी छ। भारतको लखनउमा उपचार गर्न जाने क्रममा शल्यक्रिया खर्च करिब १५ लाख लाग्ने कुरा त्यहाँको अस्पतालका अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्