१७ असार २०८१ सोमबार
image/svg+xml

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्।

तनहुँका किसानलाई रासायनिक मलको छैन चिन्ता

बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ। भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो।

सागसब्जी बेचेर वार्षिक पाँच करोड भित्र्याउँछन् शालिजाका किसान

उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन्।

किसान सूचीकरण कार्यक्रममा अठार लाख किसान सूचीकृत

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन्। अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो।

बाँदर आतंकले हैरान किसान नाराबाजी गर्दै सदरमुकाममा

गाउँमा बाँदर आतंकले चरम सास्तीसँगै मानवीय क्षतिसमेत हुन थालेपछि जिल्लाको मेलुङ गाउँपालिका ७ का स्थानीयले बुुधबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्