१८ असार २०८१ मंगलबार
image/svg+xml

विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले त्रियुगा नगरपालिका ७ चुवाडेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

मौद्रिक र आर्थिक व्यवस्था सुधार्ने सात उपाय

दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणलाई समन्वय गर्न र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रवर्द्धन गर्न ८० वर्षअघि न्यु ह्याम्पसायरमा रहेको ब्रेटन उड्समा ४४ देशका प्रतिनिधि भेला भएका थिए।

हेल्प नेपाल र एभरेस्ट भलिबल क्लब शीर्ष स्थानमा

आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबले शीर्ष स्थानमा आफ्नो दबदबा कायम राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्