९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्