कर्णालीमा खर्च नै हुँदैन बजेट
सङ्घीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन।
सङ्घीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन।
शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।
इलामका १० मध्ये आठ पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। दुई पालिकाले निर्धारित समयमा बजेट पेस गरी छलफल गरिरहेका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए।
अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन्।