१९ असार २०८१ बुधबार
image/svg+xml

नेता नामका संस्थालाई बजेटः रोक्ने दाउमा बालेन, लिइछाड्ने वडाध्यक्षको अडान

शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।

इलामका आठ पालिकाले गरे बजेट पारित

इलामका १० मध्ये आठ पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। दुई पालिकाले निर्धारित समयमा बजेट पेस गरी छलफल गरिरहेका छन्।

बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए।

बजेटमा नयाँ व्यवस्था: अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य

अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्