गगन-विश्वले झूटको प्रचार गरे: पूर्णबहादुर खड्का
गगन थापा समूहले त्यसलाई समेत नमानेको खड्काको आरोप छ। उनले सभापति र केन्द्रीय समितिको नाम जोडेर झूटा कुराको प्रचार गरिएको भन्दै त्यसले पार्टीभित्र भ्रम फैलाएको बताए।
गगन थापा समूहले त्यसलाई समेत नमानेको खड्काको आरोप छ। उनले सभापति र केन्द्रीय समितिको नाम जोडेर झूटा कुराको प्रचार गरिएको भन्दै त्यसले पार्टीभित्र भ्रम फैलाएको बताए।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले चार वर्ष पहिले बर्दियामा थारु होमस्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए।
विशेष महाधिवेशनपछि अहिले कांग्रेसका कुन पक्ष आधिकारिक भन्ने विवाद बढेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्थाले निर्वाचन प्रभावित हुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्रसँग बुझ्दा कांग्रेसको विभाजनले निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको प्रचण्डको भनाइ छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला बोलाइनु पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन्।
उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ ।
विश्वकर्माले भदौ २४ गते राष्ट्रिय झण्डा ओढेर देश जलाउँछन् भन्ने कल्पनासम्म नगरेको बताए।
प्रसाईँ समूहले फेरि आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले पुनः वार्ताका लागि बोलाएकी थिइन्।
मन्त्री प्रा डा इङ्नामले कुशासनको अन्त्य गर्दै पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्नु आजको अपरिहार्यता भएको बताए। ‘हामी सबै कुशासनविरोधी कुरा गर्छौं। अब सुशासनको सुरुआत हामीबाट नै हुनुपर्छ। भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्नुपर्छ। विचौलिया र दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ’, उनले भने।
महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो।
नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रूपमा देखिएका छैनन्।
फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
हङकङ प्रहरीले गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको ठूलो आगलागीमा १६८ जनाको मृत्यु भएको बताइएको छ।
भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे।