टिकटक फेरि कसरी भयो ‘ठिकठाक?’
टिकटकका माध्यमबाट सामाजिक सद्भाव भड्काउने काम भएको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते त्यसमाथि लगाएको प्रतिबन्ध वर्तमान सरकारले शुक्रबारदेखि हटाएको छ।

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।