२ आश्विन २०८१ बुधबार
image/svg+xml

पहिरोले बैतडीमा ९ परिवार विस्थापित

बुधवार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेमा ९ परिवार विस्थापित भएका छन्।

जाजरकोट पहिरो: चलाउने दम्पतीको शव फेला, छोरीलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ।

दोरम्बा पहिरोः शव परीक्षण गरी परिवारलाई बुझाइयो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।

पहिरोले गोठ पुरिँदा अर्घाखाँचीमा एकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एकस्थानीयको मृत्यु भएको छ।

विपद्का घटनामा मानवीय क्षति बढ्यो, सबैभन्दा बढी गण्डकीमा

मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ। गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन्।

विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु, सबै भन्दा बढी गण्डकीमा

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ।

बडीगाड पहिरोका गम्भीर घाइते तीन जनालाई काठमाडौं ल्याइयो

बागलुङको बडीगाड गाउँपालिका–१० मा मङ्गलबार बिहान पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ।

बागलुङ पहिरोः सातको मृत्यु, चार जनाको जीवितै उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

प्यूठान-रोल्पाको दुःखः गर्जेनी

माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ।

रोल्पामा पहिरोले घर पुरियो, हजुरआमाकाे मृत्यु, नातिनी बेपत्ता

शुक्रबार राति सुनछहरी गाउँपालिका– ४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको छ।

मनसुनी विपदबाट २४ घण्टामा सात जनाको मृत्यु

मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ। गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो।

किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ।

२४ घण्टामा देशभर पहिरोमा परी १७ जनाको मृत्यु, टिकट काटेर मात्रै यात्रा गर्न सरकारको आग्रह

शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो।

देशभर बाढीपहिरोबाट १०१ को मृत्यु

देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन्।

बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराेले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्