७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्थलगत ‘रिपोर्ट’:बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो।खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन्।

पहिरो खसेपछि अरनिको राजमार्ग बन्द,यातायात अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका ८ मा सुक्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

बीपी राजमार्ग पुन: सञ्चालनमा आयो, जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह

पहिरो हटाएपछि बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको भत्किएको स्थानमा एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुई घण्टा खुलेर फेरि बन्द भयो बीपी राजमार्ग

काभ्रे प्रहरीले सूचना जारी गरेर नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित राजमार्गमा पुन सुख्खा पहिरो झरीरहेकोले यात्रा नगर्न आग्रह गरेको हो।

बेपत्ता भएको १० दिनसम्म पनि शव फेला नपरे सरकारले मृतक सरह नै राहत दिने

बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।

पहिरोले बैतडीमा ९ परिवार विस्थापित

बुधवार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेमा ९ परिवार विस्थापित भएका छन्।

जाजरकोट पहिरो: चलाउने दम्पतीको शव फेला, छोरीलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ।

दोरम्बा पहिरोः शव परीक्षण गरी परिवारलाई बुझाइयो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ।

पहिरोले गोठ पुरिँदा अर्घाखाँचीमा एकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एकस्थानीयको मृत्यु भएको छ।

विपद्का घटनामा मानवीय क्षति बढ्यो, सबैभन्दा बढी गण्डकीमा

मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ। गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन्।

विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु, सबै भन्दा बढी गण्डकीमा

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ।

बडीगाड पहिरोका गम्भीर घाइते तीन जनालाई काठमाडौं ल्याइयो

बागलुङको बडीगाड गाउँपालिका–१० मा मङ्गलबार बिहान पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ।

बागलुङ पहिरोः सातको मृत्यु, चार जनाको जीवितै उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

प्यूठान-रोल्पाको दुःखः गर्जेनी

माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्