६ माघ २०८२ मंगलबार
image/svg+xml

नवपलपुर-१ मा एमालेका सापकोटाले उम्मेदवारी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट भागिरथ सापकोटाले उम्मेदवार दर्ता गराएका छन् ।

श्रीलंका ‘ए’ सँग पहिलो अभ्यास खेलमा नेपाल पराजित

मगंलबार नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंकाले ‘ए १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपाल सदभावनाका अध्यक्ष झा कांग्रेसबाट उम्मेदवार

नेपाल सदभावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन ।

कांग्रेस दमक नगर सभापति प्रसाईं रास्वपामा प्रवेश

रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को उम्मेदवारी दर्ता हुने भएपछि प्रसाईंले कांग्रेस छाडेका हुन् ।

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

‘एमालेको प्रतिस्पर्धी नै छैन, झापाका पाँचै सिट जितेर ‘क्लिन स्विप’ गर्छौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको कुनै मुख्य प्रतिस्पर्धी नरहेको दाबी गरेका छन्।

उम्मेदवारी दर्ताको समय समाप्त, ५ बजेभित्र प्रवेश गरेकाको प्रक्रिया जारी

देशैभर दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण आजै रातिसम्ममा सार्वजनिक गर्ने तयारी आयोगको छ ।

राजेन्द्र महतोद्वारा सर्लाही २ बाट उम्मेदवारी दर्ता

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन।

देशमा आगो लगाउनेहरूबाट मुलुक जोगाउन मेरो उम्मेदवारी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने र आगो लगाउने तत्वहरूबाट मुलुकलाई जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

पूर्व अर्थमन्त्री महतले गरे नुवाकोट–१ उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा डा. महतले उम्मेदवारी दर्ता गरेका हुन्।

पूर्वआईजीपी सर्वेन्द्र खनाल बारा–४ बाट उम्मेदवार

समुन्नत नेपाल पार्टीका सभापतिसमेत रहेका खनालले निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

धनुषा-२ मा नेपाली कांग्रेसका दिनेश परसैलाले गराए उम्मेदवारी दर्ता

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै रामकृष्ण यादव निर्वाचित भएका थिए ।

बालेनको जनलहरबारे ओली- मैले त देखेको छैन, केही मान्छे जम्मा भए होलान्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफ्नो प्रतिस्पर्धी नरहेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्