पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ।
तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ।
अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका-७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ। न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।
अभियानबाट हालसम्म २ करोड ७९ लाख ६२ हजार रुपैयाँ संकलन भएको जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंक केसीले जानकारी दिए।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले २७ जनालाई नियन्त्रणमा लिएको छ।
नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्ले नदीको प्राकृतिक बहाव परिवर्तन हुने, कटान बढ्ने, खेतीयोग्य जमिनमा क्षति पुग्ने तथा वर्षायाममा बाढी–पहिरोको जोखिम थपिने भन्दै सरोकारवालाले लामो समयदेखि नियन्त्रणको माग गर्दै आएका थिए।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय मोतिपुरको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको लागूऔषधसहित दुई महिलालाई पक्राउ गरेको हो।
विगत दुई वर्षयता रिटर्नीहरूले नगरपालिकाबाट आवश्यक सीप र दक्षता हासिल गर्दै उपकरणसमेत पाएर उद्यम व्यवसाय सञ्चालन गर्दै आएका छन्।
भक्तपुर नगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा थन्थु दरबारलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको छ।
पक्राउ परेका युवकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन्। उनलाई सुधार गृह पठाउने तयारी भइरहेको थियो।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२, नरेनापुरमा भारतबाट तस्करी गरी भित्र्याइएका १ हजार ४ सय कुखुराका चल्ला बरामद गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ।
रौतहटको बागमती नदिमा अचानक आएको बाढिमा फसेका १४ जना सर्वसाधारणलाई सुरक्षाकर्मीले उद्धार गरेको छ।
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटको विषयमा छलफल भएको छ।