१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रतिनिधि सभामा सहकारी ठगीसम्बन्धी छानविन प्रतिवेदन पेस हुँदै

प्रतिनिधि सभाको सोमबारको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।

समय अवधिभित्रै समितिले प्रतिवेदन बुझाउँछः सभापति थापा

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ।

जीबी राई मलेसियाबाट नेपाल आएका छन् तर कहाँ गए भेटिएको छैन: सूर्य थापा

समितिले गरेको अनुसन्धानका क्रममा जीबी राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए।

सहकारी ठगीका आरोपित जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन (नामसहित)

सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ।

सहकारी समस्या समाधान गर्न राष्ट्र बैंकले दियो छानबिन समितिलाई पाँचबुँदे सुझाव

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ।

सहकारी ठगीमा ११ सय ५० जना प्रतिवादी, ८ सय ५६ जना अझै फरार

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा ११ सय ५० जना प्रतिवादी रहेको जानकारी दिएको छ।

सहकारी ठगीमा साढे ५५ हजार पीडितको उजुरी दर्ता, ११ अर्ब ६६ करोड मागदाबी

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले ५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको जानकारी दिएको छ।

सहकारी ठगी प्रकरण: संसदीय समितिले झिकायो गोरखा मिडियाको फाइल

सहकारी संस्थाका बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम प्रभाव गर्ने सहित ९ सहकारीको कागजात मागेको छ।

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न समितिको बैठक बस्दै

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्