आईसीसी टी–२० विश्वकप: दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड भिड्दै
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत शुक्रवार दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत शुक्रवार दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।
बुधवार भएको सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराउँदै जित हात पारेको हो।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर ८ का खेल सुरु हुँदैछ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।
समूह ‘डी’ मा रहेको नेपाल आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई कायमै राख्दै भोलि दक्षिण अफ्रिकासँगको भिडन्तका लागि मैदान उत्रने छ।
अहिलेसम्मको अवस्थामा नेपालको सुपर ८ मा पुग्ने सम्भवना समूह ‘डी’ बाट जीवितै छ। दोस्रो खेल खेल्न नपाएका कारण उसका लागि समूह ८ मा पुग्ने सम्भावना थोरै कठिन भएपनि आशा भने जीवितै रहेको छ।
यसैबीच नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली समर्थक र दर्शकहरूले खेलमा दिएको साथ र देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन्।
समूह ‘डी’ अन्तर्गत हुने आजको खेलमा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।
खराब ब्याटिङका बाबजुद बलिङमा साथ पाए पनि हार बेहोरेको नेपालले अब आफ्नो अर्को खेल १२ जुनमा श्रीलङ्काविरुद्ध खेल्ने छ। नेपाल र श्रीलङ्काबीचको खेल बिहान ५ः१५ बजेबाट सुरु हुनेछ।