प्रधानमन्त्रीले चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने
तिहारबाट प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
तिहारबाट प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने उनको विश्वास छ।
यज्ञ चलिरहेका बेला बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाँड र पर्वलाई बिथोल्ने प्रयास कसैले पनि गर्न नहुने उनको भनाइ छ।
चीन सरकारले कुनै कारणवश मिति फेरबदल गरेन भने यही मितिमा प्रधानमन्त्रीको भ्रमण हुनेछ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।
प्रधानमन्त्री ओलीले माओवादीको नाम नलिईकनै मुलुकमा भयावह हिंसा फैलाइएका बेला, विश्वासघाती, धोकापूर्ण र निर्मम आक्रमण भएका बेला सशस्त्र प्रहरीले त्यसको सामना गरेको भन्दै प्रशंसा गरे ।
‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन्।
बेलायतबाट सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तत्काल रिहाईको माग गरिएको छ।
मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धी अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन्।
'सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ प्रधानमन्त्री ओलीले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए।
स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणका लागि चीनस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ।