कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरिलाई एक हजार ७५ मत
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन्।
अदालतले उक्त रकम ठुलो भएको बताएको छ। झोउले आफ्नो गल्ती स्वीकार गरेको, अनुसन्धानमा सहयोग गरेको र घुसबाट कमाएको रकम फिर्ता गरेको भन्दै उनको सजाय केही घटाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सोमबारदेखि कार्यालयमा सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मी हटाइएको एमालेले जनाएको छ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गरेर ‘ट्रम्प महासागर’ वा ‘अमेरिकाको महासागर’ राख्न सकिने बताएका छन्।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
यसले सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ।
उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग बगाएपछि यातायात ठप्प भएको थियो।
मकै पोल्ने काम पनि सजिलो त छैन। कहिले पानी पर्छ, कहिले टन्टलापुर घाम लाग्छ।
कर्णालीको माटो, कृषि र सम्भावना बुझेका वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्री प्रदेशको विकास योजना बनाउने जिम्मेवारीमा पुगेका छन्।
यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।