२७ आश्विन २०८३ मंगलबार
image/svg+xml

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ।

अनुमोदन गरेर पठाए गर्व गर्ने गरी काम गर्छु: अमेरिकाका लागि प्रस्तावित राजदूत थापा

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले संसदीय समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका छन्।

कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायमै, पछिपछि अजयबाबु

नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार २८० मत प्राप्त गरेका छन्।

तनहुँको घाँसीकुवामा ट्रक दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा सोमबार दिउँसो सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : नतिजा देखिने गरी काम गर्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि कामको नतिजा देखाउनुपर्ने बताएका छन्।

ओली भन्छन्- लोकतन्त्रमाथि खुँ’डा चलाइयो, फेरि आन्दोलनमा उत्रिनुपर्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि सडक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका छन्।

३० लाख नेपालीलाई बाथ रोगको समस्या

उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे।

एमालेका १३ नयाँ केन्द्रीय सदस्यले लिए शपथ

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

लागूऔषध सहित ७ जिल्लाबाट १६ जना पक्राउ

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सरकारले यो वर्ष साढे ६७ करोड रुपैयाँको धान किन्ने

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्ने भएको हो।

नयाँ शिक्षा ऐनमा सैनिक, बुढानीलकण्ठ र सहिद स्मृति विद्यालयलाई स्वायत्तता दिन माग

सैनिक, प्रहरी, बुढानीलकण्ठ र सहिद स्मृतिजस्ता विशेष उद्देश्यले खुलेका विद्यालयहरूले आफ्नो विशिष्ट पहिचान जोगाउँदै प्रभावकारी सञ्चालनका लागि नयाँ शिक्षा ऐनमै स्वायत्तताको ग्यारेन्टी गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्