अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो
एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।
एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।
हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३२ वर्षीय अजवीर कामीलाई पक्राउ गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।
काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी भित्राइएका १० लाख ७४ हजार रुपैयाँ बढीका विभिन्न मालसामान बरामद गरेको छ।
सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ।
दशहरा (बडादसैँ) पर्वको नवरात्र गत आइतबारदेखि सुरु भएसँगै महोत्तरीसहितका प्राचीन मिथिलावासी देवी दुर्गाको भक्तिमा डुबेको हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरिएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सम्मानित अदालतले आफूविरुद्ध लगाइएका प्रमाणबिनाका आरोप निराधार ठहर गरेको बताएकी हुन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।