कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडालाई २ हजार २७९ मत
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन्।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन्।
त्यस्तै, सोमबार प्रतितोला चार हजार ४१५ रुपैयाँ रहेको चाँदी मंगलबार ६० रुपैयाँ घटेर चार हजार ३५५ रुपैयाँमा कारोबार हुँदैछ।
कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियो सार्वजनिक भएपछि आमा र बच्चाको सुरक्षामा तत्काल ध्यान दिन सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन्।
नेपाली कांग्रेसका उपसभापति र महामन्त्री पदमा मतगणनाको परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले आगामी बुधबारसम्म अन्तिम परिणाम सार्वजनिक हुने बताएको छ।
पर्यटकीय सिजन सुरु हुनै थालेको मात्र के थियो, रसुवा भोटेकोसी बाढीले विनाशलीला देखायो। उक्त बाढीपछि नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम भ्रमण रद्द गरे।
श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।
यूईएफए च्याम्पियन्स लिगको दोस्रो चरणको खेलहरू आजदेखि सुरु हुँदैछ।
मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ।
सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने नीतिमार्फत आर्थिक पुनरुत्थानका लागि सहुलियत कर्जामा ११ करोड ५९ अर्ब ब्याज अनुदानका लागि बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
नगरपालिकाले दसैँ मनाउन प्रतिपरिवार तीन हजार रुपैयाँका दरले खर्च उपलब्ध गराएको हो।