१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अवैध बाटो अमेरिकी यात्राः मेक्सिकोमा सेनाको गोलीबाट ६ जनाको मृत्यु, नेपाली हुनसक्ने आशंका

अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। त्यसमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ।

मेक्सिकोमा अब न्यायाधीशको चयन जनताले गर्ने

मेक्सिको विश्वको पहिलो यस्तो मुलुक बनेको छ जहाँ न्यायाधीशहरूको चयन अब नागरिकले गर्नेछन्।

६१ वर्षीया क्लाडिया मेक्सिकोको पहिलो महिला राष्ट्रपति

शनिवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार क्लाडिया शीनबम मेक्सिकोको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी हुन्।

मेक्सिकोमा निर्वाचन सम्पन्न

मेक्सिकोको निर्वाचन प्राधिकरणले देशको इतिहासमा सबैभन्दा ठूलो निर्वाचन प्रक्रिया सम्पन्न भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्