नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने
सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ।
सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ।
बजेट र कार्यक्रम अभावका कारण वर्षेनी जनधनको क्षति बढ्दै गएपछि सरकारले बजेटमै उल्लेख गरेर कार्यक्रम अगाडी सारेको हो।
प्रधानमन्त्री छोरी कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ।
सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयका लागि झण्डै दुई खर्ब रकम विनियोजन गरेको छ।
सकारले आगामी आर्थिक वर्षमा १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूका लागि शान्ति कोष खडा गर्ने भएको छ।
सरकारले डोटी जिल्लाको सदरमूकाम सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने भएको छ।
सरकारले बुटवल–नारायणगढ सडक खण्ड र कमला कञ्चनपुर सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने भएको छ।
सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ।
सरकारले विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि बजेट बढाएको छ ।
सरकारले निर्माणाधिन काठमाडौंको मुलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका योजनाका रुपमा अगाडि बढाउने भएको छ।
सरकारले आगामी वर्षदेखि हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकाको चक्रपथबाहिरको स्थानमा खानेपानी वितरणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
सरकारले आगामी वर्षमा कम्तीमा दुई लाखलाई सय दिनको रोजगारी दिने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्षमा आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिलाई प्राथमिकता साथ अगाडि बढाउने दाबी गरेको छ।
सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयमा दुई खर्ब तीन अर्ब ६६ करोड रकम खर्च गर्ने भएको छ।