बजेट घटाएर पर्यटक आगमन बढाउने घोषणा
सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि पर्यटन क्षेत्रको बजेट भने घटाएको छ।
सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि पर्यटन क्षेत्रको बजेट भने घटाएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरेको स्वास्थ्यतर्फको लक्षित बजेट करिब ५० प्रतिशत कम भएको स्वास्थ्यविज्ञहरूले औंल्याएका छन्।
सरकारले ‘समृद्धिको आधार : शिक्षामा गुणात्मक सुधार’ नारासहित आर्थिक वर्ष २०८१-८२ का लागि शिक्षा क्षेत्रतर्फ २ खर्ब ३ अर्ब ६६ करोडको बजेट छुट्याएको छ।
नेपाल भूपरिवेष्ठिट मुलुक भएकाले रहस्यमयी डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरा नै यहाँका प्राकृतिक देन हुन्। सगरमाथादेखि माछापुछ्रेसम्म सेफोक्सुन्डोदेखि रारासम्म अनि लुम्बिनीदेखि पोखरा हुँदै थुप्रै सम्पदाले सज्जित छ, नेपाल।
स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।
सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ।
बजेट र कार्यक्रम अभावका कारण वर्षेनी जनधनको क्षति बढ्दै गएपछि सरकारले बजेटमै उल्लेख गरेर कार्यक्रम अगाडी सारेको हो।
प्रधानमन्त्री छोरी कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ।
सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयका लागि झण्डै दुई खर्ब रकम विनियोजन गरेको छ।
सकारले आगामी आर्थिक वर्षमा १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूका लागि शान्ति कोष खडा गर्ने भएको छ।
सरकारले डोटी जिल्लाको सदरमूकाम सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने भएको छ।
सरकारले बुटवल–नारायणगढ सडक खण्ड र कमला कञ्चनपुर सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने भएको छ।
सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ।
सरकारले विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमका लागि बजेट बढाएको छ ।
सरकारले निर्माणाधिन काठमाडौंको मुलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका योजनाका रुपमा अगाडि बढाउने भएको छ।