१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड

प्रधानमन्त्री छोरी कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ। 

नीति तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्न बजेट विनियोजन गरेको बताए।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App