४ असार २०८३ बिहीबार
image/svg+xml

विश्वकप फुटबलः उज्वेकिस्तानमाथि कोलम्बियाको जित

कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको उज्वेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ।

भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ।

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ।

न्युयोर्कमा ‘एफएफएल अवार्ड २०८३’ हुँदै

एफएफएल अवार्ड २०८३ अमेरिकाको न्यूयोर्कमा हुने भएको छ। अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन्।

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ।

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ उकालो

जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ।

होर्मुज केवल ६० दिनका लागि 'फ्री' : अमेरिका-इरानबीचको १४ बुँदे सम्झौतामा के छ ?

संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्न डिजाइन गरिएको समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ।

प्रतिनिधिसभा बैठक बस्दै : आज पनि बजेटमाथि छलफल, मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत आज (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

लोकतन्त्रको क्षयीकरण

लोकतन्त्रको सबैभन्दा ठूलो चुनौती बाह्य आक्रमण होइन, लोकतान्त्रिक प्रक्रियाबाटै उदाउने लोकप्रियतावादी र स्वेच्छाचारी नेतृत्व हो।

फिफा विश्वकप : कोलोम्बिया उज्वेकिस्तानमाथि २-१ को अग्रताले खेल्दै

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत जारी खेलमा कोलोम्बियाले २ र उज्वेकिस्तानले १ गोल गरेका छन्।

अस्तित्वको लडाइँमा चेकिया र दक्षिण अफ्रिका

चेकिया र दक्षिण अफ्रिका दुवै उत्तरी अमेरिकामा विश्वकपको यात्रा जोगाउने कि अन्त्य हुने भन्ने निर्णायक मोडमा आइपुगेका छन्।

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ।

जुम्लामा बालविवाह र विभेदविरुद्ध सञ्जाल सक्रिय

जिल्लाभित्रका छोरीहरूको हक, अधिकार र नेतृत्व विकासलाई संस्थागत गर्दै सामाजिक विकृति तथा विभेदविरुद्ध एकीकृत आवाज उठाउने उद्देश्यसहित छोरी सञ्जाल जुम्लाले नयाँ नेतृत्व चयन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्