१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एक अर्बको शान्तिकोष, संक्रमणकालीन न्याय टुंग्याइने

सकारले आगामी आर्थिक वर्षमा १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूका लागि शान्ति कोष खडा गर्ने भएको छ। 

संघीय ससंद्मा आगामी आवको बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री वर्षमान पुनले एक अर्बको शान्ति कोष खडा गर्ने योजना रहेको उल्लेख गरेका छन्। 

यस्तै आगामी आर्थिक वर्षभित्रै संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने बजेट भाषणमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App