१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बुटवल–नारायणगढ चारलेन विस्तार आगामी वर्षमा सम्पन्न हुने

सरकारले बुटवल–नारायणगढ सडक खण्ड र कमला कञ्चनपुर सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी वर्षमा सम्पन्न गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आवको बजेट भाषणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने दुबै सडकको निर्माणाधीन कार्य आगामी वर्षमै सक्ने उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App