१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

डोटीको सिलगढीलाई सांस्कृतिक सहर विस्तार गरिने

सरकारले डोटी जिल्लाको सदरमूकाम सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने भएको छ।

संघीय संसद् भवनमा अर्थमन्त्री बर्षमान पुनद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख छ। 

सिलगढी नेवार समुदायको बसोबास भएको प्राचीन सहर हो ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App